Techie IT
२०८३ जेष्ठ ९, शनिबार

रवि लामिछाने अदालतमा हाजिर


काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका छन् ।

बुधबार कार्यालय खुलेलगत्तै लामिछाने हाजिर भएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट