प्रधानमन्त्री ओली अस्वस्थ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।
चिसोले घाँटीमा समस्या आएपछि अस्वस्थ भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री अस्वस्थ भएसँगै बुधबारका लागि तय गरिएका सबै कार्यक्रम रद्द गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस