अखिल (क्रान्तिकारी)को मतगणना जारी: सचिव र कोषाध्यक्ष पदको विस्तृत मत परिणाम हेर्नुहोस्
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको विश्वविद्यालय विशेष प्रदेश २०० र उपत्यका विशेष प्रदेश १०० को मतगणना जारी रहेको छ। हालसम्म सचिव र कोषाध्यक्ष पदका उम्मेदवारहरूको विस्तृत मतपरिणाम सार्वजनिक भएको छ।
उपत्यका विशेष प्रदेशमा २६४ र विश्वविद्यालय प्रदेशमा २५८ गरी ५२२ मत खसेको थियो । मतगणना जारी रहेको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस