Techie IT
२०८२ फागुन १५, शुक्रबार

संसद् गतिरोध– रास्वपा सांसदद्वारा बैठक अवरुद्ध


काठमाडौं । शुक्रबारदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशन अवरुद्ध भएको छ । रास्वपाका सांसदहरू बैठकमा कुनै अभिव्यक्ति नराखी उठेपछि अधिवेश अवरुद्ध भएको हो । 

सभामुख देवराज घिमिरेले बारम्बार रास्वपाका सांसदहरूलाई आसन ग्रहणको लागि अनुरोध गरेका छन् । तर, उनीहरू आफ्नो आसनग्रहण गरेका छैनन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट