Techie IT
२०८२ फागुन १४, बिहीबार

रास्वपा सांसदहरू संसद् बैठक छोडेर हिँडे


काठमाडौं । शुक्रबारदेखि संसद् बैठक सुरु भएको छ । 

उक्त बैठकमा कुनै अभिव्यक्ति नराखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरू बाहिरिएका छन् । 

रास्वपा सांसदहरूले विरोध जनाउँदा जनाउँदै सभामुख देवराज घिमिरेले संसद्लाई जबर्जस्त अघि बढाएपछि उनीहरू बैठक नै छोडेर बाहिरिएका हुन् । 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट