Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चितवन माडी नगरपालिका-१ घर भई मोरङ विराटनगर महानगरपालिका-३ हलेसी टोल बस्ने ४१ वर्षीया सरस्वती भन्ने शिवकुमारी सापकोटालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर साबिक नंखेल गाविस-१ काक्राबारीस्थित सडकमा २८ वर्षीया शान्ता घिमिरेलाई २०६५ भदौ २६ गते दिउँसो दाउ प्रहार गरी हत्या गरी फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट