Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

टरिगाउँ विमानस्थलमा अब मंगलबार पनि हवाई उडान हुने


तुलसीपुर: टरिगाउँ विमानस्थलमा अब प्रत्येक शुक्रबार मात्र नभई मंगलबार पनि हवाई उडान हुने भएको छ। नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारका अनुसार आगामी सातादेखि नेपाल एयरलाइन्सले मंगलबार पनि उडान थप गरेको जानकारी दिए।

अब विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मंगलबार दिउँसो २ बजे उडान भर्नेछ। दसैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै यात्रुको सुविधाका लागि उडान संख्या बढाइएको सुनारले बताए।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट