प्रधानमन्त्री ओली र काङ्ग्रेसका सभापति देउवा विच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापती शेर बहादुर देउवा विच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री केपी शर्माले फेसबुकमा एक पोस्ट गर्दै भनेका छन्-
"आज शनिबार ! नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए" ।



तपाईको प्रतिक्रिया दिनुहोस