Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा हुने


सरकारले आउँदो मंसिर १६ गते स्थानीय तहमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस मितिमा उपनिर्वाचन गरिने घोषणा गरेको हो। यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी उपनिर्वाचनको मिति मंसिर १६ तोक्न सुझाव दिएका थिए।

यस उपनिर्वाचनमा जिल्लास्तरीय समन्वय समितिका दुई प्रमुख र ४१ जनप्रतिनिधिहरूका पदका लागि चुनाव हुनेछ। उनीहरूको बाँकी कार्यकालका लागि यो निर्वाचन हुनेछ, जसले रिक्त स्थानहरूलाई भरिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट