Techie IT
२०८३ कार्तिक ८, शनिबार

यी पालिकामा हुदैँछ मंसिरमा चुनाव


निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका ३४ पदमा उपनिर्वाचन गर्न मंसिर तेस्रो साता प्रस्ताव गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा आयोगले यो मिति प्रस्ताव गरेको हो। २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनपछि विभिन्न कारणले ३४ पद रिक्त भएका छन्। 

स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार, पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा उपनिर्वाचन गरिने व्यवस्था छ। आयोगले उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहका योग्य नागरिकहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । निम्न स्थानीयतहमा हुने छ मंसिरमा निर्वाचन । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट