राजावादीले जलाए प्रहरीको भ्यान
काठमाडौं । काठमाडौंको कोटेश्वरमा नेपाल प्रहरीको भ्यानमा राजावादीले अगजनी गरेका छन् ।
प्रदर्शनमा उत्रिएका राजावादीहरूले कोटेश्वरमा पुगेलगत्तै प्रहरीको भ्यानमा आगजानी गरेको हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस