Techie IT
२०८२ असोज १, बुधबार

दक्षिणकालीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ


काठमाडौँको दक्षिणकाली नगरपालिका-३ पिखेलमा जनक केसीको घरमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा सोही स्थानका ५१ वर्षीय दीपक कुमार केसीसमेत छन्।

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले उनीहरूलाई ६० हजार ९ सय ५० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट