Techie IT
२०८२ चैत्र ८, आइतबार

एमाले नेतृ सुनिता बरालको चुम्बन काण्ड सार्वजनिक


नेकपा एमालेका नेताहरूको व्यक्तिगत जीवनसँग सम्बन्धित विवादहरू साम्य नहुँदै, पार्टीकी नेतृ तथा प्रतिनिधि सभामा सचेतक सुनिता बरालको चुम्बनकाण्ड बाहिरिएको छ। 

सामाजिक सञ्जालमा भाइरल भएको फोटोमा बराललाई एक पुरुषसँग चुम्बन र आलिंगनमा देखिएको छ, जसलाई धेरैले उनका प्रेमी जितेन्द्र जिसि भएको अनुमान गरेका छन्। जिसि पत्रकारसमेत हुन् र हाल अमेरिकामा बस्दै आएका छन्।

'बिनी डट कार्की जिरो' टिकटक आइडीमार्फत सार्वजनिक गरिएको उक्त फोटोमा बराललाई ‘दुई छोरीको बाउ भएको व्यक्तिसँग रोमान्स गर्दै’ भन्ने टिप्पणी गरिएको छ। बराल एमालेकी केन्द्रीय सदस्य, अनेरास्ववियुकी पूर्वअध्यक्ष, र समानुपातिक सांसद हुन्। उनी अविवाहित हुन् तर पार्टीभित्र आफ्नो सशक्त भूमिका बनाउँदै आएकी थिइन्।

पछिल्लो समय एमाले नेताहरू लगातार यस्ता विवादमा तानिन थालेपछि, अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्यूरो बैठकमा कडा चेतावनी दिएका थिए। उनले "राजनीति गर्ने हो भने इमान्दारीपूर्वक लाग्नु, मोजमस्ती गर्ने हो भने पार्टी छोडेर जानु" भनेर नेताहरूलाई सचेत गराएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट