Techie IT
२०८३ असार २५, बिहीबार

तीनवटा सवारी साधन एकै ठाउँमा ठोक्किंदा युवतीको मृत्यु


रुपन्देहीको बेलबासमा तीनवटा सवारी साधन एकै ठाउँमा ठोक्किंदा २७ वर्षीया सुष्मा श्रेष्ठको मृत्यु भएको छ। दुर्घटना सोमबार बेलुकी साढे आठ बजे भएको थियो। सुष्मा स्कुटर चलाएर बुटवलतर्फ आउँदै गर्दा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो, जसका कारण स्कुटर अनियन्त्रित भई बोलेरो जिपमा ठोक्किएको थियो। 

सुष्माको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मोटरसाइकल चालक फरार छन्।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट