Techie IT
२०८३ असोज २१, बुधबार

रूपन्देही–३ उपनिर्वाचन: राप्रपा नेपालले बनायो अर्जुन थापालाई उम्मेदवार


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ। कमल थापा नेतृत्वको पार्टीले अर्जुन थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। यहाँ उपनिर्वाचन, राप्रपा सांसद दीपक बोहोराको निधनपछि हुन लागेको हो।

उपनिर्वाचनका लागि केही दलहरूले उम्मेदवार चयन गरिसकेका छन् भने केही दलहरू अझै प्रक्रियामा रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट