Techie IT
२०८३ असोज २०, मंगलबार

काठमाडौँमा लाग्यो कर्फ्यु, दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्म लागूहुने


जिल्ला प्रशासन कार्यालय काठमाडौँले निश्चित क्षेत्रलाई लक्षित गर्दै कर्फ्यु आदेश जारी गरेको छ। आदेश आज दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्म लागू हुने जनाएको छ।

प्रशासनले जारी गरेको सूचनाअनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन–शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिणतर्फ शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्मका क्षेत्रमा कर्फ्यु आदेश लागू गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट