Techie IT
२०८३ असोज २०, मंगलबार

उपत्यकामा मृत्यु हुनेको संख्या १४ पुग्यो


भदौ २३, २०८२ मा जेनजी आन्दोलनकारीले जलाइएको संसद भवनको प्रवेशद्वार

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा थप एकजना घाइते प्रदर्शनकारीको सिभिल अस्पतालमा मृत्यु भएको छ। यससँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्रोतका अनुसार, दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको थियो। अस्पताल अनुसार मृत्यु हुनेको विवरण यस प्रकार छ:

ट्रमा सेन्टर: ६ जना

सिभिल अस्पताल: ३ जना

केएमसी अस्पताल: १ जना

त्रिवि शिक्षण अस्पताल: १ जना

एभरेष्ट अस्पताल: ३ जना

हालसम्म घाइतेहरूको यकिन विवरण प्राप्त भएको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट