Techie IT
२०८३ असोज २०, मंगलबार

इटहरी उपमहानगरपालिकामा प्रदर्शनकारीद्वारा आगजनी


सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध देशव्यापी आन्दोलन भइरहेको बेला सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन्।

सोमबार दिउँसो प्रदर्शनकारीहरू पालिका परिसरमा प्रवेश गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइफायर गरेपछि आक्रोशित भीडले मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगजनी गरेको हो ।

उपमहानगरपालिकाले आगो अझै नियन्त्रणमा आउन नसकेको जनाएको छ ।

इटहरीको प्रदर्शन झन् अनियन्त्रित बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट