Techie IT
२०८३ असोज २०, मंगलबार

राजीनामा दिदै गृहमन्त्री रमेश लेखक


गृहमन्त्री रमेश लेखकले पदमा नबस्ने जानकारी पार्टीलाई दिएका छन्।

आज साँझ सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा उनले यस्तो बताएका हुन्।

बैठकमा उपस्थित एक पदाधिकारीका अनुसार, ठूलो जनधनको क्षति भएको भन्दै लेखकले पदमा नबस्ने घोषणा गरेका थिए ।

उनले भने, “आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ। यसको नैतिक जिम्मेवारी मैले लिनुपर्छ। त्यसैले नैतिकताका आधारमा पदमा बस्दिनँ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट