Techie IT
२०८३ असोज २०, मंगलबार

नक्सालस्थित हिल्टन होटलमा आगजनी


काठमाडौं । आक्रामक प्रदर्शनमा उत्रिएका जेनजी आन्दोलनकारीहरूले नक्सालस्थित हिल्टन होटलमा मंगलबार दिउँसो आगजनी गरेका छन्। प्रहरी प्रधान कार्यालय नजिकै रहेको यो होटलमा आगजनी हुनु राजधानीमै ठूलो सुरक्षा चुनौती बनेको छ।

भ्रष्टाचारविरुद्ध सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन आज पनि निरन्तर जारी छ। काठमाडौंसहित देशका विभिन्न ठूला शहरहरूमा आन्दोलन चर्कँदै जाँदा शीर्ष नेताहरूका घर, राजनीतिक दलका कार्यालय र प्रहरी कार्यालयहरू प्रदर्शनकारीको लगातार निशानामा परिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट