Techie IT
२०८२ भाद्र २४, मंगलबार

पूर्वउपराष्ट्रपति पुनको घरमा आगजनी


काठमाडौं । पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको दहचोकस्थित घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

सोमबारदेखि जेनजी युवाहरूले सरकारको सामाजिक सञ्जाल प्रतिबन्ध, देशभर फैलिएको भ्रष्टाचार, बेथिति र नेताहरूको विलासी जीवनशैलीविरुद्ध प्रदर्शन सुरु गरेका थिए। प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि मंगलबार देशभर प्रदर्शन अझ उग्र बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट