Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

तीनकुने प्रहरी वृत्तमा आगजनी, थुनुवाहरू भागे


काठमाडौं । जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले तीनकुनेस्थित प्रहरी वृत्तमा आगजनी गरेका छन्। डीएसपीको नेतृत्वमा रहेको कार्यालयमा आगो लगाउँदै प्रदर्शनकारीहरूले केही हतियार पनि लुटेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतका अनुसार, एउटा राइफल प्रदर्शनकारीहरूले लगेका थिए। वृत्तमा राखिएका थुनुवाहरू हिरासतबाट निस्किएका छन्। साथै प्रदर्शनकारीहरूले कोटेश्वर प्रहरी प्रभाग र ट्राफिक कार्यालयमा पनि आगजनी गरेका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट