सर्वोच्च अदालतमा आगजनी

काठमाडौं । उग्र बन्दै गएको जेनजी आन्दोलनका सहभागीहरूले मंगलबार दिउँसो सर्वोच्च अदालत परिसरमा तोडफोड गरेका छन्।
प्रदर्शनकारीहरूले अदालत परिसरमा प्रवेश गर्दै त्यहाँ रहेका सवारीसाधन र भवनमा ठूलो क्षति पुर्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस