जेनजीबाट कुटिए पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी

उग्र प्रदर्शनकारी जेनजी युवाहरूले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका छन्।
त्यसैबीच, उग्र प्रदर्शनकारीहरूले सिंहदरबार, संसद् भवन लगायतका उच्च नेताहरूको घरमा आगजनी गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस