Techie IT
२०८३ श्रावण ६, बुधबार

काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु


सांकेतिक

काठमाडौंको कालिमाटी चोकमा जारी जेनजी युवाहरूको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा दुई प्रदर्शनकारीको मृत्यु भएको छ।

प्रत्यक्षदर्शीका अनुसार, मंगलबार दिउँसो २ बजे कालिमाटी चोकमा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट