Techie IT
२०८२ फागुन १२, मंगलबार

जेन–जी प्रदर्शनका घाइतेहरू भेट्न पूर्वराष्ट्रपति भण्डारी प्रहरी अस्पताल जादै


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २३ र २४ गते जेन–जी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको अवस्था बुझ्न प्रहरी अस्पताल जाने योजना बनाएकी छिन्।

उनले शुक्रबार दिउँसो साढे चार बजे अस्पताल पुग्ने जानकारी उनका स्वकीय सचिव राजकुमार राईले दिएका छन्।

जेन–जी प्रदर्शनका क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइतेलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट