Techie IT
२०८३ असोज १८, आइतबार

सिंहदरबार जलाउन सेनाबाहेक कसैले सक्दैन : बिजुक्छे


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबारमा भएको आगजनी सेनाबाहेक अरूले गर्न नसक्ने दाबी गरेका छन्। शुक्रबार भक्तपुरको ख्वप कलेजमा उनले सिंहदरबारमा बाहिरबाट आगजनी असम्भव रहेको र भित्रैबाट भएको बताएका हुन्।

बिजुक्छेले जेनजी आन्दोलनमा अमेरिकासहित भारतको संलग्नता रहेको दाबी गर्दै त्यसमा नेपालीलाई नै प्रयोग गरिएको बताए। उनका अनुसार युवाले क्रान्ति भयो भन्ने ठाने पनि त्यो वास्तविक क्रान्ति नभएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट