Techie IT
२०८३ असोज १८, आइतबार

नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो २ बजे


राष्ट्रपति भवन, सितल निवास

राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ।  

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन्। तर मिश्राको विषयमा केही प्रश्न उठेपछि उनको शपथ आज हुने कि नहुने भने अझै निश्चित भइनसकेको शीतल निवास स्रोतले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट