Techie IT
२०८३ असार २७, शनिबार

निर्वाचन आयोगद्वारा साम्पाङको ‘श्रम संस्कृति पार्टी’लाई मान्यता


निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई आधिकारिक मान्यता दिएको छ।

साम्पाङले आज आयोग कार्यालय पुगेर पार्टी दर्ताको प्रमाणपत्र ग्रहण गरेका छन्। उनले गत असोज १२ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।

पार्टीलाई मान्यता मिलेसँगै साम्पाङको श्रम संस्कृति पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने तयारीमा छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट