Techie IT
२०८३ असोज १४, बुधबार

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्दै


नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी शुक्रबार बस्ने भएको छ।

पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठक फागुन ८ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

बीपी नगर, ललितपुरस्थित बीपी स्मृति भवनमा बैठक आयोजना हुने सूचनामा उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट