Techie IT
२०८३ वैशाख २३, बुधबार

कांग्रेसबाट अलगिने निर्णयमा नेविसंघभित्र बखेडा: अध्यक्ष शेर्पामाथि कारबाहीको माग


कांग्रेसबाट अलग्गिने निर्णयलाई मान्य नभएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्र असन्तुष्टि चुलिएको छ। रुष्ट सदस्यहरूले महामन्त्री गुरु घिमिरे लाई ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष दुजाङ शेर्पा विरुद्ध कारबाहीको माग गरेका छन्।

काठमाडौँमा सम्पन्न नेविसंघको सिनेट बैठकले नेपाली कांग्रेस को भ्रातृ संस्थाबाट अलग्गिएर संघलाई स्वतन्त्र विद्यार्थी हितग्राही संस्थाका रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो।

अध्यक्ष शेर्पाले बदलिँदो समयअनुसार विद्यार्थी आन्दोलनलाई प्रभावकारी बनाउन कार्यप्रणालीलाई स्वायत्त बनाउने निर्णय गरिएको बताएका थिए। तर उक्त निर्णयप्रति संगठनभित्रै विरोध बढ्दै गएको देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट