Techie IT
२०८३ असोज ११, आइतबार

राजेन्द्र बजगाईँले छाडे कांग्रेस


नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत पार्टी छोडेको जानकारी सार्वजनिक गरेका हुन्।

“अन्ततः कांग्रेसमा बसिएन,” भन्दै बजगाईँले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। विशेषगरी किसुनजीको सदस्यता पुनःस्थापन गर्ने निर्णयप्रति उनले कडा आपत्ति जनाउँदै त्यसको औचित्यमाथि प्रश्न उठाएका छन्।

बजगाईँले कांग्रेस अहिले “विचलित मानसिकताले ग्रस्त मानिसहरूको भीड” मा परिणत भएको आरोप लगाएका छन्। उनले पार्टीभित्र संस्कार, इतिहास र प्रगतिपथ हराउँदै गएको टिप्पणीसमेत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट