Techie IT
२०८३ असोज ११, आइतबार

गृह मन्त्रालयबाट सुदन बाहिरे सँगै शोभा पाठकले तोडिन् भोक हड्ताल


नेकपा एमालेका नेता महेश बस्नेत विरुद्ध कारबाहीको माग गर्दै अनसनरत शोभा पाठक ले आफ्नो भोक हड्ताल तोडेकी छन्।

बुधबार साँझ काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल ले पाठकलाई जुस खुवाउँदै अनसन तोडाएका हुन्।

पछिल्लो समय पाठकको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो। गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि नयाँ मन्त्री नियुक्ति कहिले हुने भन्ने अन्योल बढेकाले स्वास्थ्य अवस्था थप जोखिममा पर्न सक्ने भन्दै उनले अनसन तोडेको बताइएको छ।

पाठकले बस्नेतमाथि बलात्कार र भ्रूण हत्या गरेको आरोप लगाउँदै कारबाहीको माग गर्दै आएकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट