Techie IT
२०८३ असोज १०, शनिबार

निमोनियापछि प्रचण्ड अस्पताल भर्ना, मेडिसिटीमा उपचार हुँदै


नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।

आचार्यका अनुसार प्रचण्डलाई निमोनिया भएपछि अस्पताल भर्ना गरिएको हो। हाल उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकहरूको निगरानीमा रहेका प्रचण्डको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट