Techie IT
२०८३ असोज १०, शनिबार

आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान


प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज मध्याह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिए पनि औपचारिक एजेन्डाबारे हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।

बैठकका निर्णय र छलफलका विषयवस्तुप्रति राजनीतिक वृत्तको विशेष चासो रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट