Techie IT
२०८३ असोज १०, शनिबार

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै


प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

नियमित प्रक्रियाअन्तर्गत बस्न लागेको यस बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डाहरू, प्रशासनिक कार्यसम्पादन, समसामयिक राजनीतिक तथा शासकीय विषयहरूमा छलफल हुनुका साथै महत्त्वपूर्ण निर्णयहरू गरिने सचिवालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट