Techie IT
२०८३ असार ३१, बुधबार

प्रहरी कुटपिटबाट घाइते भएका जेनजी अभियन्ता माजिद अस्पतालबाट डिस्चार्ज


प्रहरीको कुटपिटबाट गम्भीर घाइते भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयू) मा उपचार गराइरहेका जेनजी (Gen Z) अभियन्ता माजिद अन्सारी बुधबार डिस्चार्ज भएका छन्। 

गत असार २७ गते शनिबार साँझ साढे ५ बजेतिर १०–१२ जनाको संख्यामा रहेका प्रहरी टोलीले आफूलाई लछारपछार पार्दै निर्घात कुटपिट गरेको जानकारी अन्सारीले सोमबार अस्पतालको शय्याबाटै सामाजिक सञ्जालमार्फत गराएका थिए। कुटपिटबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पतालमा उपचार भइरहेकोमा स्वास्थ्यमा सुधार आएपछि बुधबार डिस्चार्ज प्रक्रिया पूरा गरी घर फर्किएका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट