Techie IT
२०८३ भाद्र ३१, बुधबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि असोज १ गते बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने तय भएको हो।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्धारित समयमै उपस्थित हुन अनुरोध गर्नुभएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट