नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाचार कक्षमै प्रहरी प्रवेश गराई पत्रकारहरूलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिने र जनदबाबपछि मात्रै रिहा गर्ने सरकारी प्रवृत्तिप्रति कडा आपत्ति जनाउँदै त्यस्ता हर्कत तत्काल बन्द गर्न माग गरेका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै सभापति थापाले कानुनी �...