नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि असोज १ गते बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने तय भएको हो।नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस...