Techie IT
२०८३ असार २८, आइतबार

गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा


बागमती प्रदेश सरकारले साउन २५ गते पर्ने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीका अनुसार मन्त्रिपरिषद्को निर्णय र प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त दिन सार्वजनिक बिदा दिइएको हो।

नेवार समुदायको मुख्य सांस्कृतिक पर्वमध्ये एक गाईजात्रा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न स्थानमा विशेष रूपमा मनाइने गरिन्छ। यही सन्दर्भमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट