Techie IT
२०८३ जेष्ठ ४, सोमबार

मकवानपुरमा बस दुर्घटना: ३५ जना यात्रु घाइते, ६ को अवस्था गम्भीर


मकवानपुर, भीमफेदी–काठमाडौँ सडकखण्डमा भएको भीषण सवारी दुर्घटनामा ३५ जना यात्रु घाइते भएका छन्, जसमा ६ जनाको अवस्था गम्भीर छ।

हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ट्याक्सी र जनकपुरबाट काठमाडौँ आउँदै गरेको मिनीबस आपसमा ठोक्किँदा बस सडकबाट करिब १० फिट तल खसेको थियो। घाइतेको उद्धार गरी हेटौँडास्थित अस्पतालमा प्राथमिक उपचार गरिएको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि चितवन पठाइएको छ। दुर्घटनाका कारण केहीबेर अवरुद्ध सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट