Techie IT
२०८३ असोज २२, बिहीबार

डि . बि स्मृति प्रतिष्ठानद्वारा प्रतिक्षालयमा रंगरोगन


नौमुले गाउँपालिका वडा नम्बर एक ठुटे सिमलमा भएको प्रतिक्षालयको रंगरोगन र सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

डि . बि स्मृति प्रतिष्ठानले निर्माण गरेको प्रतिक्षालयको रंगरोगन र सरसफाइ कार्यक्रम नौमुले गाउँपालिका वडा नम्बर छ सल्लेरी तल्लो नाउलीका युवाहरुको उपस्थितिमा भएको हो। प्रतिक्षालयमा नौमुले गाउँपालिका सबै महान सहिदहरुको नाम सूची शिलामा उल्लेख गरि राखिएको छ।रंगरोगन तथा सरसफाइ कार्यक्रम डि बि स्मृति प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी महेन्द्र कुमार राना मगरको नेतृत्वमा भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट