Techie IT
२०८२ कार्तिक १, शनिबार

काठमाडौँमा राति ९ बजेपछि देउसी–भैलो खेल्न निषेध


काठमाडौँ जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न निषेध गरिएको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको हो।

साथै, प्रशासनले देउसी–भैलो कार्यक्रमहरू व्यवस्थित, मर्यादित र अनुशासित ढङ्गले सञ्चालन गर्न आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट