Techie IT
२०८२ मंसिर २२, सोमबार

बुद्ध एयरको जहाज चरासँग ठोक्कियो


काठमाडौँबाट पोखरातर्फ उडेको बुद्ध एयरको जहाज शनिबार अवतरणका क्रममा चरासँग ठोक्किएको छ। बुद्ध एयरको उडान नम्बर ६१७ रहेको 9N-AOC जहाजमा सवार यात्रु तथा चालक दलका सदस्य सबै सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ।

घटनापछि जहाजलाई पोखरास्थित प्राविधिक टोलीले आवश्यक परीक्षण तथा चेकजाँच गरिरहेको जानकारी समेत बुद्ध एयरले दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट