Techie IT
२०८३ वैशाख २, बुधबार

निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु


सांकेतिक

निर्वाचन सुरक्षामा खटिएका एक जना प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश चन्दको दुर्घटनामा ज्यान गएको हो।

प्रहरीका अनुसार निर्वाचन प्रहरी चन्द सुन्दरखाली मैदानमा सञ्चालन गरिएको तालिम सकेर घर फर्कँदै गर्दा खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट