Techie IT
२०८३ भाद्र १९, शुक्रबार

कञ्चनपुरमा ५० वर्षीया महिलामाथि जबरजस्ती करणी


कञ्चनपुरमा ५० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–४ निवासी ३२ वर्षीय राजकुमार राना रहेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पीडितको उजुरीका आधारमा उनलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट