Techie IT
२०८३ वैशाख ११, शुक्रबार

राजस्थान रोयल्ससँगको सहकार्य टुंग्याउँदै राहुल द्रविड


इन्डियन प्रिमियर लिग (आइपिएल) टोली राजस्थान रोयल्ससँग मुख्य प्रशिक्षकका रूपमा रहेका राहुल द्रविडले एक सिजनमै सहकार्य टुंग्याएका छन्।

फ्रेन्चाइजले सोमबार विज्ञप्ति जारी गर्दै द्रविडले आफूलाई दिन लागिएको व्यापक भूमिका अस्वीकार गरेको र त्यसकै आधारमा सहकार्य अन्त्य गर्ने निर्णय भएको जनाएको छ।

द्रविडले राजस्थानसँग बहुवर्षीय सम्झौतामा हस्ताक्षर गरे पनि बीचमै सम्झौता तोड्दै अलग हुने घोषणा गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, “मुख्य प्रशिक्षक राहुल द्रविड आइपिएल २०२६ अघि फ्रेन्चाइजबाट अलग हुनेछन्।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट