Techie IT
२०८३ भाद्र २६, शुक्रबार

यूएईसँग नेपालका दुई टी–२० खेल तय, त्रिकोणात्मक सिरिजअघि तयारी तीव्र


नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग दुई टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दुवै टोलीबीच अप्रिल २० (वैशाख ७) र अप्रिल २१ (वैशाख ८) मा दुई खेल हुनेछन्।

दुवै खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना गरिनेछ। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाअघि नेपालले यूएईसँग तयारीस्वरूप यी खेल खेल्न लागेको हो।

नेपाल, यूएई र ओमान सहभागी त्रिकोणात्मक सिरिज भने अप्रिल २५ बाट सुरु हुने तालिका रहेको क्यानले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट