Techie IT
२०८३ वैशाख ११, शुक्रबार

नेपाललाई लगातार दोस्रो वर्ष ‘डिजिटल फ्यान इन्गेजमेन्ट’ अवार्ड


नेपालले यस वर्ष पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ग्लोबल अवार्ड्सअन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड जितेको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, आईसीसीले लगातार दोस्रो वर्ष यो अवार्ड नेपाललाई प्रदान गरेको हो।

गत वर्ष जस्तै यस वर्ष पनि नेपालले डिजिटल माध्यमबाट दर्शक तथा समर्थकसँगको उत्कृष्ट संलग्नताको आधारमा उक्त अवार्ड जित्न सफल भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट